नियम १६
वैदेशिक रोजगारीमा पठाउन सक्ने
नेपाल सरकारले वैदेशिक रोजगारीमा जान चाहने मुक्त कमैयालाई वैदेशिक रोजगारीमा पठाउनको लागि उपयुक्त व्यवस्था गर्न सक्नेछ ।
कमैया श्रम (निषेध गर्ने) सम्बन्धी नियमावली, २०६७